बेनी अस्पतालमा कोरोना संक्रमित विरामीका लागि अक्सिजन सहितका १० बेड खाली

विकल्प न्यूज/बेनी जेठ ५ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोभिड १९ संक्रमितको उपचारका लागि १० बेड खाली रहेका छन् । कोरोना संक्रमित विरामीका लागि अस्पतालले थप बेडको व्यवस्था गरेका कारण बेडको अभाव छैन । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले कोभिड विरामीको उपचारका लागि बेड क्षमता विस्तार गरेको हो । … Continue reading बेनी अस्पतालमा कोरोना संक्रमित विरामीका लागि अक्सिजन सहितका १० बेड खाली